Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


मलेसिया गएका धनकुटाका हर्कबहादुर ९ बर्षदेखि सम्पर्क विहिन

धनकुटा । वैदेशिक रोजगारीको सिलसिलामा ९ वर्ष अघि मलेसिया पुगेका धनकुटा नगरपालिका–२ लामीघरका ३७ वर्षीय हर्कबहादुर राई अहिलेसम्म परिवारको सम्पर्कमा नआएको भन्दै उनका परिवारले खोजी गरि दिन सरकार सक्षम अनुरोध