२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


महानगरकै व्यापारीक संस्थाले तिरेनन् सम्पत्ति कर, तीन दिनको म्याद

काठमाडौं, साउन १३ । काठमाडौं महानगरपालिकाले २३ वटा ठूला करदाताको विवरण सार्वजनिक गर्दै तीन दिन भित्र घर जग्गा सम्पत्ति लगायतमा लाग्ने कर दाखिला नगरे सिलबन्दी गर्ने चेतावनी दिएको छ ।