Logo १९ फाल्गुन २०८२, मंगलबार | Wed Mar 4 2026


साविक विजेता अल्जेरिया समुह चरणबाटै बाहिरियो

काठमाडौं । साविक विजेता अल्जेरिया अफ्रिका कपअफ नेशन्स फुटबलको समुह चरणबाटै बाहिरिएको छ । गएराति भएको खेलमा उपाधि दावेदार आइभोरी कोष्टसँग ३–१ गोल अन्तरले पराजित भएपछि अल्जेरियाको यात्रामा पूर्णविराम लागेको