Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


निजामति विधेयक पारित गर्न राष्ट्र निर्माण दलका अध्यक्ष अन्सारीको माग

काठमाडाैं । राष्ट्र निर्माण दलका अध्यक्ष समिम मियाँ अन्सारीले संघिय निजामति विधेयकलाई संसदबाट पारित गर्ने व्यवस्था मिलाउन सभामुखसँग माग गर्नुभएको छ । अन्सारीले सोमवार सभामुख डोलप्रसाद अर्याललाई भेटेर निजामती विधेयकलाई