काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको भातृ सङगठन समाजवादी युवा संघ नेपालको अध्यक्षमा हेमन्त राई चयन हुनुभएको छ । जनकपुरमा भएको संघको प्रथम राष्ट्रिय भेला र त्यसैको संयोजनमा बसेको