Logo २४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026


ट्राफिक प्रहरीलाई व्यवहारमा नम्रता र आर्थिक अनुशासन कायम गर्न सभापति गजुरेलकाे निर्देशन

काठमाडाैं । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले ट्राफिक प्रहरीलाई बोलीमा शुद्धता, व्यवहारमा नम्रता र आर्थिक अनुशासन कायम गर्न निर्देशन दिनुभएको छ । काठमाडाैंमा आइतबार आयोजित ‘ट्राफिक