३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


सप्तरीमा सवारी दुर्घटनामा एकको मृत्यु, एक घाइते

काठमाडौं । सप्तरीको कञ्चनरुप नगरपालिका–२ बरमझिया चोकमा बिहीबार बेलुका भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । प्रदेश १—०२—४४ प ६१० नम्बरको मोटरसाइकल

सप्तरीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ घाइते

काठमाडौं । सप्तरीमा बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । बिहीबार भएको दुर्घटनामा एक अन्दाजी ५५ वर्षीया एक महिलाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्

सप्तरीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं । सप्तरीको खडक नगरपालिका–५ रंजितपुरमा सोमबार बेलुकी ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । ना ६ ख ६३९९ नम्बरको ट्रकले स १० प ४६११ नम्बरको स्कुटरलाई ठक्कर दिँदा

सप्तरीमा बसको ठक्करबाट युवकको घटनास्थलमै मृत्यु

काठमाडौं । सप्तरीको कंचनरुप नगरपालिका–१२ मा मंगलबार राति बसको ठक्करबाट एक युवकको घटनास्थलमै मृत्यु भएको छ । पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ८२५ नम्बरको बसले पैदलयात्री अन्दाजी ३०

सप्तरीमा देखियो फौजी किरा

काठमाडौं । सप्तरीको सप्तकोसी नगरपालिकामा हुर्किंदै गरेको मकै बालीमा फौजी किराको प्रकोप देखिएको छ । जिल्लाको उत्तर–पूर्वमा अवस्थित उक्त नगरपालिका क्षेत्रमा भर्खरै हुर्कंदै गरेका मकैका पात र बिरुवामा फौजी किराले

सप्तरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु, मोटरसाइकल चालक भने घाइते

काठमाडौं । सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बिरपुरमा बुधबार बेलुकी मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् । तिलाठीबाट राजबिराजतर्फ जाँदै गरेको को १७ प ८५६५ नम्बरको

सप्तरीमा दुई मोटरसाइकल ठोक्किँदा तीनको मृत्यु

काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा दुई मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा हनुमाननगर कंकालीनी नगरपालिकाका ३०

गृहमन्त्री आउने भएपछि सडक मर्मत गरिँदै

बोदेबर्साइन नगरपालिकाको दुई पुलकाे  उद्घाटन गर्न गृहमन्त्री खाँण आउने भएपछि हुलाकी सडक बोदेबर्साइन बजार अन्तर्गत लगभग एक सय मिटर सडकको मर्मत गर्ने कार्य हतारमा भइरहेको स्थानीयले बताएका छन्।

सप्तरीमा आगलागी हुँदा २ करोडको क्षति

काठमाडौं । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–५ टेङ्ग्री टोलमा भएको भीषण आगलागीबाट २५ वटा घरमा क्षति पुगेको छ । शनिबार राति दिनेश यादवको घरबाट सल्किएको आगोले दुई करोड रुपैयाँभन्दा धेरैको नोक्सानी

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनको मृत्यु, चार घाइते

काठमाडौं । दाङ र सप्तरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । दाङको राप्ती गाउँपालिका–५ लठुवामा गएराती ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु