Logo ९ असार २०८३, मंगलबार | Wed Jun 24 2026


सप्तकोसीको बाढी बस्तीमा पस्यो, सयौं घर जोखिममा

काठमाडौं । उदयपुरको बेलका नगरपालिकामा सप्तकोसी नदीको बाढी बस्तीमा पसेको छ । नदी बस्तीमा पसेसँगै सयौं घर जोखिममा परेका छन् । कटान रोक्न सरकारी तहबाट भएको प्रयास प्रभावकारी नहुँदा बाढी