३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


व्यापारीलाई ज्यान मार्ने धम्की दिंदै रकम असुल गर्ने पक्राउ

मोरङ्ग । व्यापारीलाई ज्यानमार्ने धम्की दिंदै रकम असुल गर्ने समूहलाई मोरङ्ग प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । भारत विहार सीतामणि जिल्ला घर भई विराटनगर जलजला मोडस्थित चाइना बजारमा कपडाको