Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


संघीय संसदका दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बिहीबार बस्दैछ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७९/०८० का