Logo १५ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 28 2026


सडक निर्माणको जिम्मा लिएको निर्माण व्यवसायी नै ठगी आरोपमा पक्राउ परेपछि सडक अलपत्र

दाङ । दाङको तुलसीपुर–घोराही चारलेन सडक निर्माणको काम अलपत्र परेको छ । सडक निर्माण सुरु भएको झण्डै ३ वर्ष बितिसक्दा पनि सडकको अवस्था लथालिङ्ग छ । सडक निर्माणको जिम्मा लिएका