Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


पालिकाहरुले उठाउने सडक कर तत्काल रोक्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले स्थानीय प्रशासनलाई पालिकाहरुले गैरकानुनी रुपमा उठाउने सडक कर तत्काल रोक्न निर्देशन दिएको छ । मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै स्थानीय तहहरुले गैरकानुनी रुपमा