Logo १३ कार्तिक २०८२, बिहिबार | Fri Oct 31 2025


महोत्तरीमा बालिकाको मृत्यु भएपछि स्थानीयले गरे सडक अवरूद्ध

काठमाडाैं । महोत्तरीमा नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु भएपछि स्थानीयवासीले बिहीबार सडक अवरुद्ध गरेका छन् । औरही नगरपालिका–४ कटुधारमा बालिकाको मृत्युपछि स्थानीयवासीले सडक अवरुद्ध गरेका प्रहरीले बताएकाे हाे। बुधबार

पहिरोका कारण तनहुँको डुम्रे–बेंसी शहर सडक अवरूद्ध

काठमाडौं । पहिरोका कारण तनहुँको डुम्रेबाट लमजुङको बेँसीशहर जाने सडक अवरूद्ध भएको छ । बेँसीसहर नगरपालिका–१ उदीपुरको देउरालीडाँडामा गएको पहिरोका कारण सडक अवरूद्ध भएको प्रहरीले जनाएको छ । साेमबार पनि