Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


२६०५औं ‘सकास्य दिवस’ मनाइयो

काठमाडौं । विश्वभरका बौद्ध धर्मावलम्बीहरुले २६०५ औं ‘सकास्’ एवं ‘अभिधम्म दिवस’ मनाएका छन् । विश्वभरी नै चैत्य तथा विहार, महाविहार र गुम्बाहरूमा अभिधम्म सुत्र पाठ गरी यो दिवस मनाइन्छ ।