Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


संसद भवन वरपर सुरक्षा व्यवस्था कडा बनाईयो

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) विरूद्ध हुने प्रदर्शनलाई लक्षित गरी संसद भवन वरपरको क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । एमसीसी विरुद्ध विभिन्न दलहरूले निरन्तर विरोध प्रदर्शन गर्न थालेपछि