Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


आफूमाथि लगाइएका आरोप पुष्टि गर्न एमालेलाई सभामुखको चुनौति

सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले बुधबार एक प्रेस नोट निकालेर देशको जिम्मेवार राजनीतिक दलको लेटरहेडमा सभामुखले बोल्दै नबोलेको विषय समेटिएको भन्दै पुष्टि गर्न चुनौति दिनुभयो ।