Logo १७ कार्तिक २०८२, सोमबार | Mon Nov 3 2025


राष्ट्रपतिले ७६(२) बमोजिमको सरकार गठनको प्रक्रिया सुरु गर्नुपर्छ– कमल थापा

साथै थापाले विगत केही वर्षका घटनाक्रमले वर्तमान संविधान र व्यवस्थाको औचित्यमाथि समेत प्रश्नचिह्न् खडा गरेको बताउनुभएको छ । उहाँले अन्त्यमा भन्नुभएको छ, ‘अब पुनर्विचार गर्ने बेला भयो ।’

महामारीमा भ्रष्टाचार गर्नेलाई छाडिदैँन– प्रधानमन्त्री ओली

सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल त्यस्तो देश हो जसले कोभिड विरुद्धको भ्याक्सिन उत्पादन नगरे पनि प्रयोग गर्ने पहिलो मुलुक बनेको दाबी गर्नुभयो ।

संविधान संशोधन हुनसक्छ– प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई कुनै पनि पक्षमा विश्वास नगर्नुपर्ने अवस्था नरहेको बताउनुभयो । मुलुकका सार्वभौतसत्ता, राष्ट्रियता र देश विकासका लागि अहिलेको सरकारलाई विश्वास गर्नुपर्ने उहाँको भनाइ छ ।

कसरी बन्छ नयाँ सरकार ? यस्तो छ संवैधानिक व्यवस्था

संविधानविदहरु ओलीले सदनको विश्वास गुमाउने वा राजीनामा गरेका अवस्थामा राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनको प्रक्रिया थाल्नुपर्ने बताउँछन् ।

‘नेपालमा यो के भयो ? बिचित्रको नौटङ्की कताबाट आयो ?’ : पुष्पकमल दाहाल

काठमाडौं, बैशाख ९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विदेशीहरुको अडेस लागेर नेपालको संविधान, कानून र मूल्य मान्यता मिच्ने काम भएको आरोप लगाउनुभएको छ । १५० औं लेनिन जयन्ती

दलित कोखको जन्म अभिशाप नै हो त ?

संजिव कार्की यो धर्तीमा अरु मानव जुनजुन प्रक्रिया पुरा गरेर आए म पनि तत् तत् प्रक्रिया पुरा गरेर नै जन्म लिएर आएको हू l मैले मेरो रोजाईले कसैको सहवास ,कोख

संविधान पूर्ण छैन– अध्यक्ष दाहाल

कार्यक्रममा उहाँले जनता समाजवादी पार्टीलाई प्रतिगमनविरोधीहरू एक हुन आह्वान गर्नुभएको छ । पहिला पनि केपी ओलीले आश्वासन मात्र दिइराखेकाले अहिले पनि आश्वासन मात्र दिने बताउँदै उहाँले आफूहरूसँग एक भएर अघि

‘विदेशीबाट पालित पोषित’ केपी ओलीले संविधान मासे–पुष्पकमल दाहाल

काठमाडौं, चैत ८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीलाई विदेशीबाट पालित पोषितको संज्ञा दिँदै उहाँ संविधान मास्न प्रयोग भएको आरोप लगाउनुभएको छ । काठमाडौंमा छुवाछुतविरुद्धको अन्तर्राष्ट्रिय

७० वर्षे उमेरहद खारेज गर्दै अविश्वास प्रस्ताव फिर्ता लिन प्रदेश सांसदलाई एमालेले दियो निर्देशन

काठमाडौं । नेकपा एमालेको शुक्रबार बसेको ओलीपक्षीय केन्द्रीय कमिटीको विशेष बैठकले संविधानसँग बाझिएको भन्दै विधान संशोधन गरि ७० वर्षे उमेर हद हटाउने निर्णय गरेको छ । ७० वर्षे उमेर हदले

कांग्रेसले हैसियतअनुसारको आकांक्षा राख्नुपर्छ– वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसले हैसियत अनुसारको आकांक्ष राख्नुपर्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले जनताले आफूहरूलाई प्रतिपक्ष