१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


नेपाली राजनीतिमा ‘समाजवाद’को मोह, मुखमा रामराम बगलीमा छुरा

संविधानको धारा ४ मा ‘नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो’ भनिएको छ । त्यसमध्ये समाजवाद अहिले चल्तीको शब्द बनेको छ ।

संविधानमाथि राजनीति नगर्न दुई पूर्वप्रधानन्यायाधीशको आग्रह

पूर्व प्रधानन्यायाधीशद्वय सुशीला कार्की र कल्याणकुमार श्रेष्ठले दलका नेताहरूको अहमताका कारण संविधानमाथि नै प्रश्न उठाउने काम गरिएको भन्दै आपत्ति जनाए ।

संविधानमाथि राजनीतिक नेतृत्वको घोडचढी, मुलुक अफगान पथमा !

आफ्नो स्वार्थको रोटी सेकाउन दलहरूले संविधान विपरीत हुने गरी अध्यादेश ल्याएर संविधानको कार्यान्वयन भन्दा संविधानमाथि छिनो लगाउने कामलाई तीव्रता दिएका छन् । व्यक्ति सिध्याउन र बनाउन संविधानमाथि भएको आक्रमण कसैले

अध्यादेश संविधानको भावना र सर्वोच्चको आदेश विपरीत छ, फिर्ता लिनुपर्छ– कमल थापा

उहाँले अध्यादेश ल्याउने निर्णय बदनियतपूर्ण तथा संविधानको भावना र सर्वोच्च अदालतको आदेश विपरीत रहेको भन्दै अध्यादेश फिर्ता गर्न माग गर्नुभयो ।

संवैधानिक अधिकार कार्यान्वयनका लागि निरन्तर पहलकदमी आवश्यक : सभामुख सापकोटा

संविधानमा लोकतन्त्रका सबै आयाम समेटिएको र मौलिक व्यवस्थाहरू कायम गरिएको स्पष्ट गर्दै उहाँले सोही व्यवस्थाका कारण प्रतिनिधि सभामाथि दुई पटक सम्म आइपरेका नकारात्मक परिघटना समाधान भएको धारणा राख्नुभयो ।

राष्ट्रपतिबाट संविधान, ऐन र कानुनको उल्लंघन भयो– सांसद् यादव

संविधानको धारा ७६ को उपधारा ५ बमोजिम १ सय ४९ सांसद्ले हस्ताक्षरसहित प्रधानमन्त्रीको लागि दावी गर्दा पनि राष्ट्रपतिले संविधान, ऐन र कानुनको उल्लंघन गर्दै नियुक्ती नगरिएको बताउनुभयो ।

राष्ट्रपतिको भूमिकामाथि प्रश्नै–प्रश्न, याेग्य नभएकाले महाअभियाेग लगाउनुपर्ने बहस

पटक–पटक नेकपा एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको रबर स्ट्याम्प भएको आरोप खेप्दै आउनुभएकी भण्डारीको शैली नसच्चिँदा उहाँमाथि नैतिकताको गम्भीर प्रश्न खडा मात्र भएको छैन, राष्ट्राध्यक्षमाथि महाअभियोगको बहस

नियुक्ति नसच्चिएसम्म शपथग्रहण नगर्ने देउवाको अडान

राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा सर्वोच्च अदालतको असार २८ गतेको परमादेशअनुसार प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गरिएको भन्ने उल्लेख छ । जसमा संविधानको कुनै पनि धारा उल्लेख गरिएको छैन ।

अदालतमाथि ओलीको आक्रोश, अपब्याख्यामार्फत् संविधान संशोधन गरेको आरोप, देउवाको नेतृत्वप्रति संशय

काठमाडौं, असार २९ । प्रधानमन्त्री केपी ओलीले सर्वोच्च अदालतले गरेको फैसलाप्रति तीव्र असन्तुष्टि जनाउँदै संविधानको अपब्याख्या गरेको आरोप लगाउनुभएको छ । अदालतको आदेशबाट पदमुक्त हुनुभएका ओलीले मंगलबार देशवासीको नाममा संबोधन

मुलुक पुनः अस्थिरताको भूमरीमा फस्दै

एलबी विश्वकर्माकाठमाडौं, असार २७ । नेपाल पुनः अस्थिरताको चंगुलमा फस्दै गएको छ । संविधान निर्माण पश्चात राजनीतिक स्थिरता पाइने अपेक्षा गरिएको भएपनि राजनीतिक स्थायित्व नहुँदा मुलुक पुनः अस्थिर बन्ने संकटको