काठमाडौं । सरकारले संविधान दिवसमा राष्ट्रपतिबाट प्रदान गरिँदै आएको विभूषण यस पटक प्रदान नगर्ने भएको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठकले विभूषण वितरण कार्यलाई मर्यादित एवं
काठमाडौं । सरकारले यस वर्ष तीन दिन संविधान दिवस मनाउने भएको छ । आईतबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको संविधान दिवस मुल समारोह समितिको बैठकले सो निर्णय गरेको भौतिक
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा साेमबार सम्पूर्ण नेपालीहरुलाई शुभकामना व्यक्त गर्नुभएकाे छ । उहाँले संविधानले नेपाली समाजलाई बृहत राष्ट्रिय एकताको सुत्रमा आबद्ध गरेको समेत बताउनुभएकाे हाे ।
काठमाडौं । संविधान दिवस २०७९ को अवसरमा नेपाल टेलिकमले संविधान दिवस अफर उपलब्ध गराइरहेको छ । कम्पनीका ग्राहकहरुका लागि टेलिकमले सहुलियत दरका डाटा र भ्वाइससहितको प्याक उपलब्ध गराएको जनाएको हो
काठमाडौं, असोज ३ । मानपदवी, अलंकार र पुरस्कारले पुरष्कृत व्यक्तित्वको पदीय गरिमा बढाओस, मुलुककाप्रति अझ जिम्मेवार होस भन्ने उद्देश्यबाट विभूषित गरिन्छ । तर संविधान दिवसका दिन विभूषित गरिएका ९ सय
गृष्मा राजभण्डारीकाठमाडौं, असोज ३ । देशभर संविधान दिवसको रमझम चलिरहँदा माइतीघर मण्डलामा २०४७ सालको संविधान जारी हुनुपर्ने माग राखी प्रदर्शन भएको छ । संविधान जलाउने क्रममा प्रदर्शनकारी र प्रहरीबीच मुठभेड
काठमाडौं । संविधान दिवसको अवसरमा सरकारले ९ सयभन्दा बढीलाई विभिन्न मान पदवी, अलंकार र विभूषणबाट सम्मान गर्ने भएको छ । सबैभन्दा ठूलो सम्मान सन्तनेता स्वर्गीय कृष्णप्रसाद भट्टराईलाई नेपाल रत्न प्रदान
काठमाडौं । नेपालको संविधान दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री मोदीले नेपाली जनता र प्रधानमन्त्री देउवालाई बधाई ज्ञापन
आइतबारदेखि लागू हुने गरी ८ जनाको सजाय माफी र ५ सय २३ जनाको कैद भुक्तानी माफी मिनाह गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
संविधानमा संघीयता, समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचानको मान्यता, स्वशासन र स्वायत्तता, समानुपातिक समावेशीकरण लगायतका प्रावधान अधुरो र अपूर्ण रहेको जसपाको ठहर छ ।