Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


नवलपुरमा संस्कृति र कला संरक्षणकाे अभियान सुरू

नवलपुर । नवलपुरमा परम्परा र जातीय संस्कृतिको पहिचान र संरक्षण गर्ने अभियान सुरू गरिएको छ । कला, भेषभूषा र जातीय पहिचान लोप हुन थालेपछि उन्नति कल्चरल भिलेज स्थापना गरिएको हाे