Logo २४ भाद्र २०८३, बुधबार | Wed Sep 9 2026


गत वर्षकाे भदौ २४: विध्वंसात्मक घटना नेपालको इतिहासकै गम्भीर र रहस्यमय: संयोजक दाहाल

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले गत वर्ष भदौ २४ गते भएको विध्वंसात्मक घटनालाई नेपालको इतिहासकै गम्भीर र रहस्यमय घटनाका रूपमा चित्रण गर्नुभएकाे छ। संयोजक दाहालले बुधबार