काठमाडौं। संघीय संसद सेवा दिवस आइतबार विभिन्न कार्यक्रमकाे आयाेजना गरेर मनाइने भएकाे छ। निजामती सेवाबाट अलग भई स्वायत्त संसद सेवा गठन भएको स्मरणमा प्रत्येक वर्ष मंसिर २८ गते साेही दिवस