Logo २८ बैशाख २०८३, सोमबार | Tue May 12 2026


युक्रेनमा भीषण संघर्ष जारी,संघर्षलाई तीव्र बनाउन रुसको आदेश

काठमाडौं । रुसले युक्रेनमा आक्रमण गरेको चौथो दिन पनि भीषण संघर्ष जारी छ । शुक्रबारदेखि रुसी सेना राजधानी किभमा प्रवेश गरेको छ भने युक्रेनी सेनाले पनि प्रतिरोध जारी राखेको छ