काठमाडाैं। इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति भएको खेलमा आर्सनललाई विजयी गराउन बुकायो साकानले निर्णायक गोल गरेका हुन् । ५९