Logo २७ भाद्र २०८३, शनिबार | Sun Sep 13 2026


प्रतिनिधिसभामा आइतबार संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रस्तुत हुने

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट अगाडि बढ्ने भएको छ । प्रतिनिधि सभाको आइतबार बस्ने बैठकमा सरकारले संक्रमणकालीन न्यायसँग सम्बन्धी कानूनलाई प्रस्तुत गर्ने भएको हाे।प्रतिनिधिसभाको आइतबार ११ बजे बस्ने बैठकमा बेपत्ता

संक्रमणकालीन आयोगको पुनःसंरचना गरिने, न्याय प्रक्रियालाई लयमा ल्याउने मन्त्रीको प्रतिवद्धता

आयोग गठनको भएको ७ वर्षको अवधीमा सरकारले पीडितहरुले विरोधको बाबजुद ४ पटक आयोगको म्याद थप ग¥यो । तर, यस पटक भने सरकार आयोगको म्याद थप नगर्ने पक्षमा देखिएको छ ।