२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


अष्ट्रेलियन ओपनः उपाधिका लागि आज नाडाल र मेद्भेदेभ भिड्दै

काठमाडौं । यस वर्षको अष्ट्रेलियन ओपनको महिलातर्फको उपाधि अष्ट्रेलियाकी आस्लेघ बार्टीले जितकी छिन् । अष्ट्रेलियाको मेलबर्नमा सम्पन्न फाइनलमा अमेरिकाकी ड्यानियला कोलिन्सलाई हराउँदै बार्टीले उपाधि जितेकी हुन् । कोलिन्स विरुद्धको खेल