Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


धनगढीका लागि उडेको श्री एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्कियो

काठमाडौं । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्किएको छ । समस्याग्रस्त जहाजमा चालक दलका सदस्यसहित ७६ यात्री थिए । उक्त जहाजको ‘इन्डिकेटर’ले प्राविधिक समस्याको