Logo ३ भाद्र २०८३, बुधबार | Wed Aug 19 2026


श्रीरामचन्द्र मन्दिरमा भक्तजनको भीड

काठमाडौं । रामनवमीका अवसरमा आज (आइतबार) काठमाडौंको बत्तिसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा पूजा आराधनाका लागि भक्तजनको घुइँचो लागेको छ । भक्तजनहरुले भजन, किर्तनसहित पूजा आराधना गरिरहेका छन् । भगवान श्रीरामले सबै कामहरु