२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


अब ढुवानीका लागि सवारी साधन चाहिए एपबाटै बुक गर्न मिल्ने

काठमाडौं । ढुवानी सवारी साधनको विस्तृत जानकारी राख्नका लागि लोडबोड एप सञ्चालनमा आएको छ । लोडबोड कम्पनीले एक कार्यक्रमबीच एपको शुभारम्भ गरेको हो । ढुवानी व्यवस्थापनका लागि कम्पनीले एप निर्माण