Logo १८ कार्तिक २०८३, बुधबार | Wed, Nov 4, 2026


मजदुरले रोके रसुवागढी जलविद्युत् आयोजनाको काम

रसुवा । गोसाइकुण्ड गाउँपालिकाको टिमुरेमा निर्माणाधीन १ सय ११ मेघावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको काम मजदुरहरूले तेस्रो दिन पनि ठप्प पारेका छन् । चिनियाँ ठेकेदार सीडब्लुई कम्पनीले दुई महिनाभन्दा बढीको

रोकिएन मेनपावर कम्पनीको अवैध धन्दा, १ हजार पनि छुट नदिएपछि विभागमा उजुरी

नारायणी लामिछानेकाठमाडौं । वैदेशिक रोजगार विभागमा केही दिनअघि साउदी जान लागेका युवकबाट १ हजार रुपैयाँँ छुट नदिएको भन्दै उजुरी आयो । वैदेशिक रोजगारीमा जान लागेका एक युवकले ट्याक्सी भाडास्वरूप १

विभागले अनुगमन बढाएपछि पत्र बोकेर ताहाचल पुगे मेनपावर व्यवसायी

काठमाडौं । कोभिडका कारण लामो समयदेखि बन्द रहेको वैदेशिक रोजगारी व्यवसाय सामान्य अवस्थामा फर्कन थालेको छ । यो सँगै मेनपावर व्यवसायीहरूले गैरकानूनी ढङ्गबाट नेपाली कामदार विदेश पठाउने क्रम पनि बढ्रदै

श्रमिक र रोजगारदाताबीच समन्वयमा जोड

काठमाडौं, मंसिर २२ । कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रलाई माथि उठाउन उद्योग र श्रमिकहरुबीच समन्वयको आवश्यकता रहेको सरोकारवालाहरुले बताएका छन् । कोभिड–१९ का कारण रोजगारी र औद्योगिक क्षेत्रको सम्बन्धमा परेको असरसम्बन्धी

सामाजिक सुरक्षा कोषबाट श्रमिकले रकम सापटी लिन पाउने

काठमाडौं । श्रमिकले सामाजिक सुरक्षा कोषमा आफूले योगदान गरेको रकमबाट सापटी पाउने भएका छन् । सरकारले निजी क्षेत्रका श्रमिकलाई लक्षित गरेर दुई वर्ष अगाडि योगदानमा आधारित सामाजिक सुरक्षा योजना अघि

असुरक्षित स्थानमै खाना खुवाउन बाध्य (भिडियो)

काठमाडौं, मंसिर १३ । काठमाडौं महानगरपालिकाले गत कात्तिकमा सार्वजनिक र भिडभाड हुने स्थानमा खाना खुवाउँदा असुरक्षित हुने भन्दै श्रमिक, असहाय, अतिविपन्न वर्गलाई पार्टी प्यालेसमा खुवाए त्यसको खर्च व्यवस्थापनमा सहयोग गर्ने

तामझामका साथ सुरु गरिएको सामाजिक सुरक्षा कार्यक्रमले लिन सकेन गति

काठमाडौं, मंसिर १२ । सरकारले नयाँ युगको सुरुआत भन्दै दुई वर्षअघि निकै ठूलो तामझामका साथ सुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले अझैसम्म पनि गति लिन सकेको छैन । श्रमिकको

व्यवसायी, मजदुर संगठन र लोत्सेबीच सहमति

काठमाडौं, कात्तिक २६ । नेपाल यातायात व्यवसायी महासंघ, लोत्से बहुउद्देश्यीय प्रालि र तीनओटा मजदुर संगठनबीच नयाँ बसपार्कमा सञ्चालित बुकिङ काउन्टरलाई प्रविधिमैत्री बनाएर अगाडि बढ्ने सहमति भएको छ । आवश्यक मापदन्डको

दक्षिण कोरियाका १५ लाख श्रमिकले तलब पाएनन्

काठमाडौं । नेपालीहरूका लागि रोजगारीका लागि आकर्षक गन्तव्य मानिने मुलुक दक्षिण कोरियामा १५ लाख बढी मजदुरले आफूले काम गरेवापत पाउनुपर्ने तलब रोजगारदाताबाट पाउन नसकेको तथ्याङ्क सार्वजनिक भएको छ । यहाँको

इजरायली श्रमबजार नेपालीका लागि खुला, अब यी क्षेत्रमा हुनेछ रोजगारीको अवसर

काठमाडौं, असोज १५ । इजरायलको विशिष्ट श्रमबजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएसँगै इजरायली श्रमबजार नेपाली युवाका लागि खुला भएको छ । नेपाल र इजरायलबीच इजरायली परराष्ट्र मन्त्रालयमा बुधबार