बहसमा बहसकर्ताले विघटित प्रतिनिधि सभाको पुनर्स्थापना गरिनुपर्ने र १४६ जनाको समर्थन भएका शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिनुपर्ने जिकीर गरेका छन् । संविधानको धारा ७६ (५) अनुसार सांसदहरुले प्रधानमन्त्रीको उम्मेदवारलाई समर्थन
काठमाडौं, असार १३ । प्रतिनिधि सभा विघटनसम्बन्धि सर्वोच्च अदालतमा जारी बहसमा रिट निवेदनका तर्फबाट बहस गर्ने वकीलहरुले प्रधानमन्त्री बनाइपाउन माग दावी पेश गर्ने शेरबहादुर देउवालाई नियुक्तिको आदेश नै दिनुपर्ने दलील
उहाँले राष्ट्रपतिले संविधानमा भएको व्यवस्था कार्यान्वयन नगरेकाले आफुहरू संविधानको अन्तिम व्याख्याका लागि अदालत समक्ष पुग्न बाध्य भएको बताउनुभयो । उहाँले अदालतले संविधानको रक्षा गर्ने विश्वास व्यक्त गर्नुभयो ।
रोमन आचार्यकाठमाडौंं, असार ११ । गुटैगुटले अस्तव्यस्त भएको नेपाली कांग्रेसको १४औं महाधिवेशन सुनिश्चित भएसँगै परम्परागत गुटहरु भत्कने क्रम सुरु भएको छ । यो सँगै नयाँनयाँ गुटहरु जन्मने संभावना देखिएको छ
काठमाडौं, असार ११ । प्रधानमन्त्री केपी ओलीले गराएको प्रतिनिधि सभा विघटनका कारण राष्ट्रपति विद्या भण्डारीमाथि लगातार प्रश्न उठेको छ । संसद विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासहित १४६ जना
काठमाडौं, असार १० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको शासकीय अहंकार र स्वेच्छाचारिताले संविधान संकटमा परेको आरोप लगाउनुभएको छ । काठमाडौंमा विपक्षी गठबन्धनमा रहेका नेताहरुले केही सम्पादकहरुसँग
पाँच जना पूर्वप्रधानमन्त्री स्वयं प्रधानमन्त्रीमा देउवाको दाबी लिएर राष्ट्रपति कार्यालय गएको भन्दै उहाँले त्यो भन्दा विश्वासिलो आधार अरु हुन नसक्ने जिकीर गर्नुभयो ।
आफ्नो अनुकूल परिस्थिति नदेखेपछि मालाफाइड इन्टेन्सन (कुत्सित मनाशाय) राखेर प्रतिनिधिसभा विघटन गरिएको छ । शेरबहादुरलाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी हुनुपर्छ ।
एक कार्यकाल नै पार्टीसत्ता राम्ररी सम्हाल्न नसकेका देउवाको अर्को कार्यकालका लागि गरेको दावीले उनको समूहभित्रै असन्तुष्टि सृजना गराएको छ । देउवाको सभापतित्व कार्यकालमा भएका संघदेखि स्थानीय तहसम्मका निर्वाचमा नेपाली कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफुनिकटका केन्द्रीय सदस्यहरुसँग छलफल गर्दै हुनुहुन्छ । १४ औं महाधिवेशनको मिति तय भएसँगैं देउवाले छलफललाई तीव्रता दिनुभएको हो । १४ औ महाधिवेशनमा आफू