७ असार २०८२, शनिबार | Sun Jun 22 2025


अर्थतन्त्रका चुनौतीपूर्ण विषयमा प्रधानमन्त्री देउवा मौन

काठमाडौं, माघ ९ । सरकारले ६ महिना पुरा गरेपछि राष्ट्रका नाममा प्रधानमन्त्री शेरबहादुर देउवाले देशको आर्थिक क्षेत्रमा अपेक्षित सुधार भएको दाबी गर्नुभयो । त्यतिमात्र होइन आफूले सरकारको नेतृत्व लिएपछि निर्यातमा

प्रधानमन्त्रीको सम्बोधनमा संसद सुचारु गर्नेदेखि स्वास्थ्य र अर्थतन्त्र सुधारसम्मको दाबी

आफ्नो सरकारले ६५ प्रतिशत नागरिकलाई कोभिडविरुद्धको खोपको पूर्ण मात्रा र ७८ प्रतिशतलाई पहिलो मात्राको खोप दिएको देउवाको दाबी छ ।

निर्वाचनका विषयमा छलफल गर्न देउवा, दाहाल र नेपालबीच भेटवार्ता

काठमाडौं, माघ ६ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको

संसदीय सुनुवाइ समितिले नियुक्तिबारे प्रधानमन्त्री देउवासँग छलफल गर्ने

काठमाडौं, माघ ५ । संसदीय सुनुवाइ विशेष समितिले सुनुवाइमार्फत हुने नियुक्तिलाई समावेशी र समानुपातिक बनाउनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने भएको छ । संसदीय सुनुवाइ विशेष समितिको सिंहदरवारमा बसेको बैठकले

देउवा र दाहालबीच भेटवार्ता

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार प्रधानमन्त्री देउवा र दाहालबीच स्थानीय तह निर्वाचनलगायत विषयमा कुराकानी भएको हो ।

भवन संहिता पूर्णपालना गर्न प्रधानमन्त्रीको आह्वान

काठमाडौं, माघ २ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय भवन संहिताको पूर्ण पालना गरी भवन निर्माण गर्न सबैलाई आह्वान गर्नु भएको छ । प्रधानमन्त्री देउवाले भूकम्पलगायतका विपद् जोखिमबाट बच्नका लागि पनि

शेरबहादुर देउवा प्रधानमन्त्री बनेको ६ महिना पूरा

काठमाडौं । शेरबहादुर देउवा पाँचौं पटक प्रधानमन्त्री बनेको ६ महिना पूरा भएको छ । सर्वोच्च अदालतको परमादेशबाट देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । प्रतिनिधिसभा विघटन सम्बन्धि

सोनाहा समुदायको संरक्षण गर्न विशेष नीति बनाउने : प्रधानमन्त्री देउवा

बर्दिया, पुस २५ । प्रधानमन्त्री शेरबहादुर देउवाले बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न स्थानमा रहेका लोपोन्मुख सोनाहा समुदायको संरक्षण गर्न सरकार गम्भीर रहेको बताउनु भएको छ । नेपाल सोनाहा संघर्ष

प्रधानमन्त्री देउवाको आज पिसीआर परीक्षण गरिँदै

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आज पिसीआर परीक्षण गरिँदैे छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोरोना संक्रमण भएपछि उहाँसँग भेटघाट गर्नुभएका प्रधानमन्त्री

देउवाले आफूखुसी गर्न खोजे आगामी निर्वाचनमा पार्टीले हार्नसक्छ : शेखर कोइराला

व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका अस्तव्यस्त रहेको भन्दै उहाँले अवरुद्ध संसद सुचारु गर्न कांग्रेस र एमालेले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।