शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा नेपाल र चीनको विदेशमन्त्री स्तरीय बैठक सम्पन्न भएको थियो । जसमा दुई देशबीच विभिन्न ९ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।
विपी स्मृति सामुदायिक सहकारी अस्पतालको १४औं बार्षिक साधारण सभालाई शनिबार सम्बोधन गर्दै उहाँले सभापतिको जिम्मेवारी सबै नेतालाई जिताउनुपर्ने भएकाले सो जिम्मेवारी बहन गर्न गठबन्धन गर्न खोजेको बताउनुभयो ।
नेताहरूको धारणापछि देउवाले आफूले देशभरिको अवस्थाका बारेमा जानकारी पाइरहेको भन्दै गठबन्धनको विरोध गर्दा आगामी दिनमा समस्या पर्ने र जितेर देखाउनुपर्ने चुनौति भएकाले सम्हालिएर बोल्न निर्देशन दिनुभएको हो ।
स्याङ्जा । प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएकै मितिमा निर्वाचन हुने भएकाले तयारी गर्न निर्देशन दिनुभएको छ । आज स्याङ्जाको चापाकोटस्थित नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्दे निर्वाचन प्रजातन्त्रको मेरुदण्ड भएकाले हुँदैनकी भनेर
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीका कारण नेपालसहित विश्वका हिमाली देशहरुमा ठूलो आर्थिक समस्या पारेको बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले अन्तर्राष्ट्रिय स्तरबाट
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । गत पुसमा सम्पन्न कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा प्रत्याशी रहेका दुई नेताबीच लामो
प्रधानमन्त्री देउवाले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन र सम्भावना भएका क्षेत्रमा लगानी बढाउने गरी अघि बढ्न पनि निर्देशन दिनुभयो ।
सोमबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा जोड्ने साप्सुखोलामाको मोटरेबल पक्की पुल प्रधानमन्त्रीले उद्घाटन गर्नुभएको हो ।
नेपाल सरकारले २०६८ सालमा सुख्खाग्रस्त क्षेत्र घोषणा गरेपछि २०७४ सालमा निर्माण सुरु भएको उक्त आयोजनाको परीक्षण सफल भएपछि संघीय खानेपानी ढल व्यवस्थापन आयोजना, तुम्बेवा गाउँपालिका र खानेपानी सरसफाई उपभोक्ता समितिले
स्थानीय तहको निर्वाचन स्वच्छ, मर्यादित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउन सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो ।