Logo २२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026


चितवनमा हात्तीको न्वारन गरियाे, नाम शेषचन्द्र गज

वन्यजन्तु संरक्षणको काममा खटिँदा २०७१ असोजमा तस्करहरूको गोली लागि मृत्यु भएका चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ गेमस्काउट स्व. शेषचन्द्र चौधरीको सम्मान स्वरूप हात्तीको नामाकरण गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले