२१ भाद्र २०८२, शनिबार | Sun Sep 7 2025


शेयर बजारमा उच्च गिरावट कायमै, नेप्से ५० अंकले घट्यो

काठमाडौं, असोज १७ । साताको सुरुको दिन आइतबार पनि शेयर बजारमा उच्च गिरावट जारी रह्यो । बजार परिसूचक नेप्से २५ सयको लाइनमा आयो । गत बुधबार एकाएक ५० अंकको उछाल

शेयर बजारमा वृद्धि, नेप्सेमा ५० अंकको उछाल, कारोबार ५ अर्बमै सिमित

काठमाडौं, असोज १३ । शेयर बजारको लगातारको गिरावटमा ब्रेक लागेको छ । बुधबार बजारमा एकाएक उछाल आयो । तीव्र उतार चढावबीच बजार परिसूचक नेप्से ५० अंकले उकालो लागेर २६ सय

शेयर बजारमा ६१ अंकको गिरावट

काठमाडौं, असोज १० । आइतबार शेयर बजारमा ६१ अंकको गिरावट आएको छ । कारोबार रकम पनि ६ अर्बमा सिमित हुँदा परिसुचक २७ सय ५८ बिन्दुमा आई थामियो । आज कारोबार

शेयर बजारमा पहिरो, नेप्से एकैदिन ११४ अंकले घट्यो

काठमाडौं, असोज ४ । तीन दिनको विदा पछि सोमबार खुलेको शेयर बजारमा पहिरो जाने क्रम जारी रह्यो । नेप्से एकैदिन ३ प्रतिशत बढी अर्थात् १ सय १४ अंकले झरेर २६

शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार पनि घट्यो

काठमाडौं, भदौ २९ । केही दिन सम्हालिएको शेयर बजाारमा मंगलबार दोहोरो अंकको गिरावट आएको छ । यसदिन कारोबार पनि ५ अर्बमा खुम्चियो । उतारचढाव बिच बजार परिसुचक नेप्से १८ अंकले

शेयर बजारमा उछाल, नेप्से ५८ अंकले उक्लियो

काठमाडौं, भदौ २७ । बजेट प्रतिस्थापन विधेयकलाई पूँजी बजारले स्वागत गरेको छ । पछिल्ला दिन वियरिष ट्रेण्डमा रहँदै आएको शेयर बजारमा आइतबार उछाल आएको हो । सरकारले शुक्रबार ल्याएको बजेटमा

‘शेयर बजारमा उतार चढाव स्वभाविक’

काठमाडौं, भदौ २४ । निरन्तर बुलिस ट्रेण्डमा रहँदै उचाईको नयाँ रेकर्ड कायम गर्दै आएको शेयर बजार पछिल्ला दिन ओरालो लाग्दै आएको छ । बजारमा करेक्सन आउनुलाई स्वाभाविक मानिन्छ । बजार

शेयर बजार करिब स्थीर

काठमाडौं, भदौ २४ । विगत केही दिनदेखि उच्च अंकले ओरालो लाग्दै आएको शेयर बजार साताको अन्तिम दिन बिहीबार भने केहि सम्हालियो । नेप्से मात्र आधा अंकले ऋणात्मक रहँदा कारोबार ७

शेयर बजारमा उच्च गिरावट जारी

काठमाडौं, भदौ २३ । बुधबार पनि शेयर बजारमा उच्च गिरावट जारी रह्यो । यस दिन पनि नेप्से ६० अंकले ओरालो लागेर २८ सय ७६ मा आइपुग्यो । कारोबार थप खुम्चियो

शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं, भदौ २२ । अघिल्लो दिन उच्च बृद्धि आएको शेयर बजारमा मंगलबार पुनः दोहोरो अंकको गिरावट आयो । उतार चढावबीच बजार परिसूचक नेप्से ४४ अंकले ओरालो लागेर २९ सय ३६