Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


शेखर कोइरालाले प्यानलसहित दर्ता गराए उम्मेदवारी दर्ता

कांग्रेसको १४औं महाधिवेशनमा २७ गते मतदान हुँदैछ ।

कांग्रेसको नेतृत्वका लागि शेखरको प्यानल तयार, महामन्त्रीमा गगन र मिनेन्द्र

कोइरालाको प्यानलबाट महामन्त्रीमा गगन थापा र मिनेन्द्र रिजालले उम्मेदवारी दिने पक्का भएको एक कोइरालानिकट एक नेताले जानकारी दिए ।

महाधिवेशन लक्षित गर्दै बानियाँलाई मुख्यमन्त्री बनाउने देउवाको प्रस्ताव आपत्तिजनकः डा. शेखर

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवाले बाग्मती प्रदेशमा अढाई महिना मुख्यमन्त्री मागेको भन्दै आपत्ति जनाउनुभएको छ । कोइरालाले कांग्रेसको महाधिवेशनलाई लक्षित गरी अढाई महिना आफ्नो

शेखरकाे प्रश्न–‘पदाधिकारीहरूलाई महाधिवेशनकाे मिति सार्ने अधिकार कसले दियो ?’

शुक्रबार बसेको पदाधिकारी बैठकमा महाधिवेशनको मिति सार्ने प्रस्ताव आएसँगै नेता कोइरालाले सामाजिक सञ्जालमार्फत् आपत्ति जनाउनुभएको छ ।

गुण्डागर्दी र प्रहरीको आडमा पार्टी कब्जा गर्ने दुःस्वप्न नदेख्न कोइरालाको चेतावनी

गुण्डागर्दी गर्नेहरू परास्त हुने भन्दै उहाँले शान्तिपूर्ण आन्दोलन र संयमित ढंगले गर्ने आन्दोलनमा आफूहरुको साथ रहने उहाँले बताउनुभयो ।

संविधानमा आएका कठिनाई तथा चुनौतीलाई सामना गर्न साझा प्रयत्नहरु आवश्यकः डा. शेखर

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान दिवसले नेपालीलाई राष्ट्रनिर्माणको प्रक्रियामा भावनात्मक एकतामा बाँधेको बताउनुभएको छ । आज संविधान जारी भएको ५ वर्ष पूरा भएर ६ वर्ष लागेको

पार्टी सभापति देउवाको जिल्ला डडेलधुरामा क्रियाशील सदस्यतामा गरिएको तोडमरोडप्रति कोइरालाको आपत्ति

नेता कोइरालाले पार्टी कसरी चलाइँदै छ भन्ने यो एउटा दृष्टान्त हाे भन्नुभएको छ । आसन्न १४ औं महाधिवेशनमा केन्द्रीय सभापतिका उम्मेदवारसमेत रहनुभएका कोइरालाले पार्टी सभापतिकै जिल्लामा यस्तो हर्कत देखिएकाले सचेत

प्रधानमन्त्रीबाट चुक भयो, यो कांग्रेसको संस्कार होइन– शेखर कोइराला

‘सरकारले संसदबाट परिमार्जन र सुधार सहित बजेट पास गर्ने तर्फ सक्रियता देखाउनु पर्थ्यो,’ सामाजिक सञ्जालमा उहाँले लेख्नुभयो, ‘यो चुक प्रधानमन्त्रीबाट भयो, यो कांग्रेसको संस्कार होइन ।

क्रियाशील सदस्यता विवाद भएका स्थानमा १३औं महाधिवेशनका सदस्यलाई मान्यता दिनुपर्छ– डा. कोइराला

‘पार्टीको विधान र संविधानले दिएको समय गुज्रिसकेकाले नियमित अधिवेशनमा जानुको विकल्प छैन,’ उहाँले भन्नुभयो, ‘विशेष महाधिवेशन र म्याद थप्ने कुरा कदापी मान्य हुँदैन, क्रियाशील सदस्यताको समस्या समाधान नभई महाधिवेशन हुनै

भदौ १६ गतेदेखि वडा तहको अधिवेशन सुरु गर्न कांग्रेस नेता कोइरालाको प्रस्ताव

नेपाली कांग्रेसको १४औं महाधिवेशनको सुनिश्चितता र भावी नेतृत्व विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता कोइरालाले भदौको १६ गतेदेखि वडा तहको अधिवेशन सुरु गरेर महाधिवेशन सुरु गर्न प्रस्ताव गर्नुभयो ।