Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


सत्ता गठबन्धनका शीर्ष नेताहरु आज जनकपुर जाँदै

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँच दलीय गठबन्धनका शीर्ष नेताहरू आज मधेस प्रदेशको राजधानी जनकपुरधाम जाने भएका छन् । गठबन्धनमा आबद्ध दलका मधेस प्रदेशस्तरीय अगुवा कार्यकर्ता