Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


महिलाहरुको पीडा समेटेर गायिका शिवानी भट्टराईले ल्याइन ‘अबन्धन’

काठमाडौं । महिला सशक्तिकरणलाई प्राथमिकता दिंदै नव गायिका शिवानी भट्टराईले आफ्नै शब्द, संगीत तथा स्वरमा पहिलो गीत सार्वजनिक गरेकी छिन् । गायिका भट्टराईकै अभिनय रहेको ‘अबन्धन’ गीतको भिडियोमा कोरियोग्राफर प्रशान्त