Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


बाँकेमा उपचाररत ३०कोरोना सङ्क्रमित सिकिस्त

बाँके । कोरोना सङ्क्रमण भई बाँकेका दुई ठूला अस्पतालमा उपचाररत ३० बिरामी सिकिस्त अवस्थामा पुगेका छन् । भेरी अस्पताल, नेपालगञ्ज र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत १०१ जना कोरोना सङ्क्रमितमध्ये ३०