Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


सलमानको फिल्म ‘टाइगर ३’ मा शाहरुख अनुबन्धित

एजेन्सी । भारतीय अभिनेता सलमान खानको फिल्म ‘टाइगर ३’ मा अभिनेता शाहरुख खान अनुबन्धित भएका छन् । ‘पठान’को सफलतापछि शाहरुख चाँडै नै ‘टाइगर ३’ मा केमियो भूमिकामा देखिने भएका छन्