काठमाडाैं । लौह पुरुष गणेशमान सिंहको २९ औं स्मृति दिवसको अवसरमा शुक्रबार काठमाडौंको शोभा भगवतीस्थित उहाँको शालिकमा माल्यार्पण गरिएको छ । गणेशमान सिंह फाउण्डेशनको आयोजनामा भएको कार्यक्रममा गणेशमान सिंहका पुत्र