Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


अरुण गाउँपालिकाद्वारा शारिरीक अशक्तलाई वार्षिक छ हजार सहयोग

भोजपुर । भोजपुरको अरुण गाउँपालिकाले राज्यबाट कुनै सेवा सुविधा नपाएका शारिरीक रुपले अशक्त व्यक्तिलाई पहुँचमा ल्याउने भएको छ । सरकारले दिने सेवा सुविधाबारे बेखबर बन्दा उनीहरु राज्यबाटै अलिक टाढै देखिन्थे