२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


शान्तिपूर्ण निर्वाचनका लागि प्रहरी अभियान

बारा । प्रहरीले बाराको आदर्श कोतवाल गाउँपालिकामा अवैध रुपमा सञ्चालित मदिरा भट्टी नष्ट गरेको छ । आदर्श कोतवाल गाउँपालिका–६ बस्ने सञ्जिब जैसवालले सञ्चालन गरेको अवैध मदिरा भट्टी प्रहरीले नष्ट गरेको