२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


‘शसशेरा’लाई दक्षिण भारतीय फिल्म ‘विक्रान्त रोना’ ले पछि पार्‍यो

एजेन्सी । यसपटक पनि बलिउड अर्थात भारतीय फिल्ममाथि दक्षिण भारतीय फिल्म हावी भएको छ । भारतीय अभिनेता रणवीर कपूर र संजय दत्त अभिनित फिल्म ‘शसशेरा’ लाई किच्चा सुदीपको दक्षिण भारतीय