कांग्रेस संसदीय दलको आज बसेको बैठकले सामाजिक विकासमन्त्रीमा यज्ञबहादुर बिसी र जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा दीनबन्धु श्रेष्ठलाई पठाउने निर्णय गरेको हो । आइतबार दुवै जनाले सपथ लिने बताइएको छ ।
काठमाडौं, साउन १४ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त सदस्यसचिव रमेशकुमार सिलवाल तथा उपाध्यक्ष शिव कोइरालाले बुधबार शपथग्रहण गर्नुभएको छ । दुवैजनाले युवा तथा खेलकुदमन्त्रीसमक्ष शपथग्रहण गर्नुभएको हो । उहाँहरु