Logo ५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026


उदयपुरबाट दुई करोड मूल्य बराबरको बेसार बिक्री

काठमाडों । उदयपुरको एउटा गाउँबाट यसवर्ष दुई करोड मूल्य बराबरको बेसार बिक्री भएको छ । उदयपुरको चौदण्डी गढी नगरपालिकाको सिद्धिपुर गाउँबाट दुई करोड मूल्य बराबरको बेसार बिक्री भएको हो ।