२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


काठमाडौं महानगरबाट करको दायरमा व्यापक विस्तार, टीसर्ट र झोलामा टाँस्ने स्टिकरमा समेत कर

काठमाडौं । काठमाडौं महानगरपालिकाले करको दायरमा ब्यापक विस्तार गरेको छ । महानगरपालिकाले आइतबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा करको दायर र करका दरमा ब्यापक विस्तार गरेको हो । महानगरले