Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


चरन क्षेत्र अभावले भेडापालन व्यवसाय सङ्कटमा

काठमाडौ । भेडापालन व्यवसायबाट मनग्य आम्दानी हुने भए पनि चरन क्षेत्रका कारण भोजपुरका किसान चिन्तामा परेका छन् । भेडापालनका लागि प्रशस्त चरन क्षेत्र चाहिन्छ । यहाँ यसको अभाव भएको छ