Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


भाडा समायोजनको माग राख्दै उपत्यकाका यातायात व्यवसायी आन्दोलित, ट्राफिक व्यवस्थापन अस्तव्यस्त

‘कान भएको सरकार आएको भन्ने चर्चा भइरहँदा त्यो सरकारले हाम्रो कुरा पनि सुनोस्,’ एक यातायात व्यवसायीले भने, ‘यदि त्यसो हुन नसकेको खण्डमा आम हड्ताल पनि हुनसक्छ ।’