काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका–९, मूलखर्कमा मंगलबार राति गएको पहिरोमा परी करिब ७३ वर्षीय तसमान तामाङ बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय दोलखाले पहिरोमा फसेका सिप्रिङ खोला जलविद्युत केन्द्र जलविद्युत